गठबन्धनले कार्यालय खोल्दै भन्यो–‘लडाई जितिसक्यौं’
उर्लाबारी, ३ कात्तिक/नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्मिलित वाम लोकतान्त्रिक गठबन्धनले बिहीबार मोरङको उर्लाबारीमा निर्बाचन समितिको कार्यालय उद्घाटन गर्दै चुनावी लडाई जितिसकेको..

