रामप्रसाद सुवेदी छात्रवृत्ती वितरण
उर्लाबारी, १६ मंसिर/मोरङको उर्लाबारी–९ आमबाडीस्थित सार्वजनिक माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना वालवालिकालाई बुधबार छात्रवृत्ती वितरण गरिएको छ । स्व.रामप्रसाद सुवेदीको जन्मजयन्तीको अवसरमा दुई विपन्न र चार जेहेन्दार ..

