२०८२ मंसिर १३, शुक्रबार

च्याउ उत्पादक किसान संघ कोशीमा भूमिका

२०८२ मंसिर १, आईतवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ३० कात्तिक/च्याउ उत्पादक किसान संघ कोशी प्रदेशको नयां समिति चयन भएको छ ।

मोरङको उर्लाबारीमा आइतबार भएको तेस्रो अधिवेशनले अध्यक्षमा भूमिका बस्नेत, उपाध्यक्षमा तेजबहादुर महत, सचिवमा ध्रुव सुन्दास, सहसचिवमा देवराज चौंलागाई, कोषाध्यक्षमा प्रेमप्रसाद कंडरिया तथा सदस्यहरुमा सुकविर लिम्बु, निरज कार्की, सरोज कार्की, दिवस विसुखें, अम्बर कार्की, राजकुमार राई, सरिता कार्की, प्रकाश अधिकारीलगायत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार