२०८२ मंसिर १३, शुक्रबार

जेनजी समूहमाथि कुटपिट गरेको आरोपमा दुई पक्राउ

२०८२ मंसिर ५, बिहीबार
पढ्ने समय : < 1 मिनेट

वारा, ४  मंसीर /बाराको  सिमरा चोकमा प्रदर्शन गरिरहेका जेनजी समूहमाथि बुधबार कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष तामाङका अनुसार ४५-४६ वर्षका धनबहादुर श्रेष्ठ र कैमदुन अन्सरीलाई पक्राउ गरिएको हो।

उनीहरूलाई बिहीबार बिहान बारा जिल्लाबाटै पक्राउ गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार