उर्लाबारी, ८ मंसिर/ बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा समबार दिउसो निधन भएको छ ।
धर्मेन्द्रको निधन आफनै निवासमा भएको भारतीय सन्चारमाध्यामहरुले जनाएका छन् ।
बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायत धर्मेन्द्रको अन्तिम अन्तिमसंस्कारका लागि पुगेका छन् ।





