२०८३ बैशाख ३, बिहीबार
  • नगरपालिकाको लामखुट्टे मार्ने अभियान सुरु

    नगरपालिकाको लामखुट्टे मार्ने अभियान सुरु

    उर्लाबारी, २० चैत/मोरङको उर्लाबारी नगरपालिकाले लामखुट्टे मार्ने अभियान सोमबारदेखि सुरु गरेको छ । लामखुट्टेको प्रकोप बढेपछि नगरपालिकाले लामखुट्टे मार्ने औषधि छर्किन सुरु गरेको हो ।..