केविआई फाउण्डेशनद्वारा ५६ वालवालिकालाई पाठ्यपुस्तक सहयोग
उर्लाबारी, १६ जेठ/केविआई फाउण्डेशनले शुक्रबार मोरङको उर्लाबारी-९ आमबाडीस्थित सार्वजनिक माध्यमिक विद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई पाठ्यपुस्तक सहयोग गरेको छ । फाउण्डेशनले सो विद्यालयमा नर्सरीदेखि कक्षा तीनसम्म अंग्रेजी..

