अब संसदमा झुठो बाेलेमा छानबिन गरेर रेकर्डबाट हटाइने
काठमाडौं, २८ कात्तिक राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सदनमा तथ्यहीन बोल्ने सांसदको रेकर्ड हटाउने प्रतिबद्धता जनाएका छन् । धुलिखेलमा भएकाे संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक..

