‘कांग्रेसमा टिके प्रथाको अन्त्य गर्नुपर्छ’–महालक्ष्मी उपाध्याय ‘डिना’
उर्लाबारी, ३१ साउन/नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले कांग्रेसमा टिके प्रथाको अन्त्य गर्नुपर्ने बताएकी छन् । कांग्रेसभित्र टिके प्रथा अन्त्य गर्नका लागि आफूले निरन्तर..

