२०८३ बैशाख ७, सोमबार
  • बाढी पसेपछि विराटनगर विमानस्थल बन्द

    बाढी पसेपछि विराटनगर विमानस्थल बन्द

    विराटनगर । विमानस्थलमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध भएपछि उडान बन्द भएको हो..