२०८१ श्रावण ६, आईतवार

दमकमा एक सय ६५ ले गरे रक्तदान

२०८१ बैशाख १२, बुधबार
पढ्ने समय : < 1 मिनेट

दमक, १२ वैशाख/परमेश्वरको मण्डली विश्व सूसमाचार समाज दमकको आयोजनामा बुधबार झापाको दमकमा आयोजित रक्तदान कार्यक्रममा एक सय ६५ पिन्ट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी शाखा दमकको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रममा झापा र मोरङका युवायुवतीहरुले रक्तदान गरेका थिए ।
उक्त रगत दमक रेडक्रसको रक्त सञ्चार केन्द्रमा लगेर जम्मा गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार