प्राकृतिक श्रोतको विवेकपूर्ण प्रयोगबाट मात्र दिगो विकास सम्भव
उर्लाबारी, १६ फागुन/मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयले शुक्रबार ‘दिगो विकासका लक्ष्यसँग सम्बन्धित जानकारीमुलक कार्यक्रम’ आयोजना गरेको छ । शिक्षा मन्त्रालयको सहयोगमा विद्यालयले सो कार्यक्रम..

