२०८१ माघ २९, मंगलवार

मंगलबारेमा सिटि स्क्यान

२०८१ माघ १, मंगलवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २९ पुस/मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटि स्क्यान सेवा प्रारम्भ गरिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सात करोड १५ लाख ८९ हजार आठ सय ४६ रुपैयाँमा खरिद गरेर उक्त अस्पताललाई सो मेशिन उपलब्ध गराएको होे ।

प्रदेशका भौतिक तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले सोमबार एक कार्यक्रमका बीच सो सेवा उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार