चीनमा बनेको लडाकु विमान प्रयोग गरेर भारतका पाँच ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी
उर्लाबारी, २५ वैशाख/पाकिस्तानले चीनमा बनेको विमानको प्रयोग गरेर बुधबार पाँच भारतीय लडाकु विमान खसालेको खुलासा गरेको छ। जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफमा भारतले बुधबार बिहानै..

