२०८३ बैशाख ५, शनिबार
  • चलचित्र विकास बोर्डमा भुवन केसी नियुक्त

    चलचित्र विकास बोर्डमा भुवन केसी नियुक्त

    अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अभिनेता भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो।..