२०८१ कार्तिक २५, आईतवार

दुई वालीका नदीमा वेपत्ता

२०७९ असार २३, बिहीबार
पढ्ने समय : < 1 मिनेट

विराटनगर, २३ असार/दुई वालिकालाई वुधबार नदीले वगाएर वेपत्ता वनाएको छ ।ती वालीकाहरुलाई  नुहाउने क्रममा सुनकोसी नदीले  वगाएर वेपत्ता वनाएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ धाप्लाङस्थित सुनकोशी नदीमा उनीहरु वेपत्ता भएको प्रहरीले जनाएको छ ।

यसरी वेपत्ता हुनेहरुमा खामबहादुर राईकी १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईकी १३ वर्षीया छोरी बिपना राई रहेका छन् । गोठाला गएको वेला गर्मी भएपछि उनीहरु नुहाउन सुनकोसी नदी पसेका थिए ।  त्यही क्रममा सो घटाना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार