सहकारी संस्थाकी व्यवस्थापक पक्राउ, सञ्चालक समितिका पदाधिकारीलाई समेत छानविन गर्न माग
उर्लाबारी, १३ माघ/लाखौं रुपैयाँ हिनामिना गरेको आरोपमा मोरङको मिक्लाजुङ–३ धोबेनीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक मेनुका शिवालाई प्रहरीले पक्राउ गरेको छ ।..

