ढाकाकुमार श्रेष्ठको पत्रकार सम्मेलन : जनवरीको अडिओ अहिले सार्वजनिक गर्नु पार्टीलाई चुनावमा हराउने षडयन्त्र हो
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले चुनावको मुखमा उक्त अडिओ सार्वजनिक हुनु पार्टीविरूद्धको षड्यन्त्र भएको बताएका..

