कांग्रेसले तीन दिनभित्र वडाध्यक्षको उम्मेदवार सिफारिस गरिसक्नुपर्ने
नेपाली कांग्रेसले वडाध्यक्षका उम्मेदवार सिफारिस गर्न तीन दिनको समय दिएको छ। चैत २१ भित्र वडाध्यक्षका आकांक्षीका नाम पार्टीको उपल्लो तहमा पठाइसक्नुपर्ने हुन्छ। कांग्रेस केन्द्रीय कार्यालयले..

