मुख्य मन्त्रीद्वारा प्रादेशिक महोत्सव उद्घाटन, महोत्सवमा उल्लासमय जातीय झाँकी प्रदर्शन
उर्लाबारी, २१ माघ/प्रदेश १ का मुख्य मन्त्री हिक्मत कार्कीले अर्थतन्त्रमा नीतिगत त्रुटीका कारण मुलुकको व्यापार व्यवसाय धरासयी भएको बताएका छन् । उपयुक्त मौद्रिक नीति ल्याउन..

