पूर्व अमेरिकी राष्ट्रपति ट्रम माथि गोली प्रहार, गोली चलाउने व्यक्ति मारिए
न्यूयोर्क. ३० असार/अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको..

