२०८१ माघ २९, मंगलवार

बालेन शाहको एक हजार बढी मतले अग्रता

२०७९ जेष्ठ १, आईतवार
पढ्ने समय : < 1 मिनेट

Kकाठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहेका छन्।

पछिल्लो मतगणना अनुसार शाहले २२३८ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले १२१९ मत ल्याएर पछ्याइरहेका हुन्।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १०८१ मत  पाएकी छन्।

अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ। पाँचै वटामा बालेनले अग्रता लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार