
अभिनेत्री वर्षा सिवाकोटी निजी जीवनका कारण पनि चर्चामा रहन्छिन् । प्रेम, व्यवसायदेखि उनले पोस्ट गरेका घुमघामका क्षण चर्चाका विषय बनिरहेका छन् ।
वर्षा अहिले घुमघामका लागि अमेरिका पुगेकी छन् । शनिबार फ्लोरिडाको समुद्री तटमा रमाउँदै गरेका तस्वीरमा वर्षा उन्मुक्त देखिन्छिन् । बिकिनीमा उनी हट देखिएकी छन् ।
वर्षाको बिकिनी तस्वीर अहिले गफगाफको विषय बनिरहेको छ । तर वर्षाको रिलेसनसिपलाई लिएर नयाँ खबर छ । उनी केही समयदेखि अभिनेता राज कट्वालसँग अफेयरमा थिइन् ।बीचमा यी दुईबीच प्याचअप भएको खबर पनि आयो । तर निकट स्रोतका अनुसार राज र वर्षाबीच पुनः ब्रेकअप भएको खबर छ । केही समयदेखि यी दुईजना सम्पर्कमा छैनन् ।