२०८२ आश्विन २८, मंगलवार

सुशीला कार्की वनिन् अन्तरिम प्रधानमन्त्री

२०८२ भाद्र २७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २७ भदौ/राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।

तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार