२०८२ बैशाख ६, शनिबार

उर्लाबारीमा अग्नी नियन्त्रक सामग्री !

२०८१ चैत्र ७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ८ चैत/मोरङको उर्लाबारीमा शुक्रबारदेखि अग्नी नियन्त्रक सामग्री वितरण गरिएको छ ।

उर्लाबारी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई आगलागिबाट बचाउन सो सामग्री वितरण गरेको हो ।

संघका अध्यक्ष तारामान सिरेङले भारतबाट आयत गरेर सस्तो मुल्यमा व्यापारीहरुलाई सामग्री वितरण गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार