२०८१ चैत्र १०, सोमबार

हाम्रो बचतको सम्मान

२०८१ आश्विन १९, शनिबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १७ असोज/मोरङको उर्लाबारी-५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाले बिहीबार उत्कृष्ट शेयर सदस्य तथा ऋणीहरुलाई सम्मान गरेको छ ।

संस्थाले यस किसिमको सम्मान वर्षेनी गर्दै आएको छ । यसपटक भने संस्थाले शेयर सदस्य वैजन्ती मिश्रलगायतका शेयर सदस्यलाई सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष डीवी थापाको अध्यक्षतामा भएको सो सभामा सचिव मनोरथ भण्डारीले कार्यक्रम सन्चालन गरेका थिए । कोषाध्यक्ष ज्ञानेन्द्र भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार