२०८३ बैशाख ९, बुधबार

असिना पानीले लाखौंको खरवुजा नष्ट

२०८३ बैशाख ९, बुधबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ९ वैशाख/असिना पानीले मोरङको उर्लाबारीमा १५ लाख ६० हजार रुपैयां बराबरको खरवुजा क्षति भएको छ ।

पानीसंगै आएको भारी असिनाले उर्लाबारी-६, ७, ८ र ९ मा किसानले लगाएको खरवुजा क्षति भएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी मकै, गहुं र अन्य तरकारी बालीमा  पनि असिना पानीले क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार