२०८१ श्रावण ६, आईतवार

वैकल्पिक गेटबाट प्रधानन्यायाधीश जबरा सर्वोच्चभित्र प्रवेश

२०७८ कार्तिक २८, आईतवार
पढ्ने समय : < 1 मिनेट

२८ कात्तिक, काठमाडौं । कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।

उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ ।
कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार