२०८१ श्रावण ६, आईतवार

बालेन साहले कटाए १५ सय मत

२०७९ जेष्ठ १, आईतवार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् ।

चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् ।त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार