२०८३ कार्तिक १६, आईतवार
  • उर्लाबारी नगरपालिकाको सार्वजनिक सुनुवाई

    उर्लाबारी नगरपालिकाको सार्वजनिक सुनुवाई

    उर्लाबारी, २१ असोज/मोरङको उर्लाबारी नगरपालिकाले सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सन्चार क्लव नेपालको सहकार्यमा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।..