सन्दीप अब १९५ देशका प्रहरीको खोजीमा, पक्राउ पर्नासाथ नेपाल बुझाउने
उर्लाबारी, ११ असोज/१७ वर्षीया किशोरीमाथि बलात्कारको आरोप लागेका प्रतिभाशाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सँगठन इन्टरपोलबाट ‘डिफ्युजन नोटिस’ जारी गरिएको छ । इन्टरपोलबाट यसरी नोटिस..

