‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन”-शेखर कोइराला
कांग्रेस नेता शेखर कोइरालाले संसद्बाट नयाँ सरकारको नेतृत्वमा पुष्पकमल दाहालको सत्तारोहण अपेक्षित नभएको बताएका छन् । नेपालको पछिल्लो परिवर्तित राजनीतिप्रति दृष्टिकोण सार्वजनिक गर्दै नेता कोइरालाले..

