२०८२ फाल्गुन ३०, शनिबार

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

२०८२ जेष्ठ १०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ९ जेठ/बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर शुक्रबार विहान १ बजेर ४८ मिनेट जाँदा भूकम्प गएको छ ।

भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

मस्त निद्रामा परेका बेला आएको भुकम्पको धक्काले मानिसहरुलाई  असहज तुल्याएको थियो ।

भूकम्पको क्षतिको विवरण आउन बांकी छ  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार